किन हुन्छ यस्तो ?रौतहटको दुई ठाउँमा आगलगी, घर सहित लाखौंको सम्पति जलेर नष्ट
न्यूज ब्यूरो || जनकपुरधाम, २ बैशाख । तराईमा गर्मी शुरू हुन साथ आगलगीका घटनाहरु सुरु भएको छ । आज मात्रै रौतहटको दुई स्थानमा आगलगीले लाखौंको समानहरु सहित परालको होटल खरानी बनेको छ। रौतहटको गौर नगरपालिका स्थित वडा नंबर १ रामजानकी धर्मशालाको उत्तरपट्टी रहेको होटल आगलगी भएको छ भने गढिमाई नगरपालिका–४ स्थि
८ वर्ष अगाडि · किन हुन्छ यस्तो ?












