आर्थिक ब्यूरो३३ केजी सुन प्रकरणका मुख्य नाईके "गोरे" पक्राउ !
न्यूज ब्यूरो | जनकपुरधाम, ८ जेठ । नेपालमा चर्चामा रहेको ३३ किलो सुन प्रकरणका मुख्य नाईके भनिएका चुडामणी उप्रेति उर्फ गोरे पक्राउ परेका छन् । उनी पक्राउ परेको सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिका एक उच्च अधिकारीले पुष्टि गरे । यद्यपि, उनलार्इ कहाँबाट पक्राउ गरिएको हो भन्ने खुलाइएको
८ वर्ष अगाडि · आर्थिक ब्यूरो












