प्रमुख समाचारधनुषामा करेन्ट लागेर जल्यो नवयुवक, उपचारको लागि धरान रिफर
न्यूज ब्यूरो | जनकपुरधाम, १० जेठ । धनुषामा आज विहानै करेन्ट लागेर एक नवयुवकको अनुहार जलेको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ४ लक्ष्मीपुर स्थित रहेको एक पीपलको बोटमा खसेको बिजुलीको ३३ केभिए भोल्टको तारका कारण करेन्ट लागेर गम्भिर घाईते भएको हो । घाईते हुनेमा स्थानीय रफिद नदाफको बषै १२ का छोरा सि
८ वर्ष अगाडि · प्रमुख समाचार












