राजनीतिकप्रदेश २ को प्राथमिकतामा सडक र ऊर्जा : मुख्यमन्त्री राउत
न्यूज ब्यूरो | जनकपुरधाम, ७ जेठ । प्रदेश २ सरकारले आफ्नो विकास प्राथमिकतामा सडक र ऊर्जा रहने जनाएको छ । महोत्तरीको बर्दिवासमा आयोजित प्रदेश २ को विकास संरचनाबारे दुईदिने नीतिगत बहस कार्यक्रमको उद्घाटनसत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले मुलुकका अन्य भेगभन्दा विकास सूचाङ्कक
८ वर्ष अगाडि · राजनीतिक












