प्रमुख समाचारजनकपुरमा सवारी दुर्घटनामा परी एकको मृत्यू , एकको अवस्था गम्भिर
न्यूज ब्यूरो | जनकपुरधाम, २५ असार । जनकपुरमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाईते भएका छन् । सोमबार विहान करिब २ बजेतिर जनकपुर उपमहानगरपालिका वडा नं. १४ मुजेलिया स्थित रहेको सडक डिविजन कार्यालय अगाडी सवारी दुर्घटना भएको हो । जनकपुर-ढल्केवर सडकखण्ड अन्तर्गत जनकपुरबाट ढल्
८ वर्ष अगाडि · प्रमुख समाचार












