क्राईम ब्यूरोदलितको शव फेला, हत्याको आशंका
न्यूज ब्यूरो सिरहा, ८ फागुन । सिरहाको धनगढीमाई नगरपालिका–१० श्यामपुर गाउँ नजिकै आँपको बगैँचामा फेला परेको मृतक पुरुषको पहिचान खुलेको छ । स्थानीय सागर मगरको आँपको बगैँचामा फेला परेको मृतक लहान नगरपालिका–२४, डाँडाटोल निवासी ३२ वर्षीय जोगी सदाय रहेको प्रहरीले जनाएको छ । सदायको शव मृतकका सालो राजकपुर सद
८ वर्ष अगाडि · क्राईम ब्यूरो












