प्रमुख समाचाररेल्वे स्टेशनको निर्माणमा २ नम्बरको ईंट प्रयोग
न्यूज ब्यूरो || जनकपुरधाम, १२ फागुन । तीव्र रुपमा निर्माण भइरहेको रेल्वेको कार्यालय भवन निर्माण तथा स्टेशन निर्माण कार्यमा २ नम्बरको ईंट प्रयोग भइरहेको छ । जनकपुर जयनगर(वर्दिबास ब्रोडगेज रेलमार्गको काम तिव्रता पाए पनि निर्माण कम्पनीहरुले कमसल निर्माण सामग्रीहरुको प्रयोग गरिरहेका छन। रेल सञ्चालन हुनु
८ वर्ष अगाडि · प्रमुख समाचार












