न्यूज हाईलाईटसिके राउतको कार्यक्रममा जनकपुर जान लागेका गाडिलाई प्रहरीले मिर्चैयामै घेरे !
न्यूज ब्यूरो, सिरहा । असोज ३ गते संविधान दिवसमा मधेशी सहिदहरुप्रति श्रद्धाञ्जली तथा संविधानको विरोधमा कालो दिवस मनाउन जनकपुरधाम जान लागेका गाडिहरुलाई प्रहरीले मिर्चैयामै थन्काएका छन् । स्वतन्त्र मधेश गठबन्धनको आह्वानमा “चलु जनकपुर भरु जनकपुर” कार्यक्रममा जनकपुर प्रस्थान गरेका गाडिहरुलाई प्रहरीले मिर
८ वर्ष अगाडि · न्यूज हाईलाईट












