ब्यूरो-रिपोर्टरनिर्मलाको न्यायका लागि चितवनमा विशाल प्रदर्शन
न्यूज ब्यूरो, चितवन । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको न्यायको लागि चितवनमा प्रदर्शन गरिएको छ । अपराधीलाई सरकारले कारवाही गर्न चुकेको भन्दै नेवि संघ चितवन तथा मैयाँ देवि कन्या कलेजद्धारा प्रदर्शन गरिएको हो । २ महिना हुन लाग्दा पनि निर्मलाको बलात्कार र हत्यामा संल
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर












