देश काल'सम्झना दास' को सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन
न्यूज ब्यूरो, रौतहट । चन्द्रनिगाहपुरमा एसिड आक्रमणमा परि ज्यान गुमाएकी सम्झना दास को सम्झनामा दिप प्रज्वलन कार्यक्रम गरिएको छ । आफ्नै घरमा सुतिरहेको बेला छिमेकमा बस्ने एक व्यक्तिले एसिड प्रहर गरि घाइते बनेकी सम्झना दासको काठमाडौँमा उपचारको क्रममा अम्रिटी भएको थियो । ज्यान गुमाएकी सम्झना दासलाई श्रद्
८ वर्ष अगाडि · देश काल












