न्यूज हाईलाईटमधेशकै प्रसिद्ध 'मकर मेला' को ट्रेलर धनुषाधाममा
जनकपुरधाम, १ माघ । तराई मधेशको प्रसिद्ध मेलाको रुपमा मानिएको धनुषाको धनुषाधाम स्थित लाग्ने मकर मेला पनि एक हुन् । माघ चढे लगत्तै प्रत्येक आईतबार विशाल मेलाको आयोजना एक महिनासम्म हुने गर्दछ भने माघको पहिलो दिन मकर सँक्रान्तिको दिन हजारौँको सँख्यामा दर्शालुरु एका बिहानै धनुष मन्दिर पुगेर पूजाआजा थालेक
७ वर्ष अगाडि · न्यूज हाईलाईट












