प्रमुख समाचारऐतिहासिक धनुषा 'मकर मेला' आउँदो आईतबारदेखि लाग्ने , ११ लाखमा ठेक्का
धनुषा, २८ पुस । धार्मिक एवम् पर्यटकीय स्थलको रुपमा परिचित धनुषाको धनुषाधाममा परापूर्वकालदेखि लाग्दै आएको मकर मेलाको ठेक्कापाटा सम्पन्न भएको छ । स्थानीय तह लागू भएपछि स्थानीय तह सँचालन ऐन अनुसार नै धनुषाधाम नगरपालिकाले आफ्नो मातहतमा मेला आयोजना गर्दै आएको छ । मेलाको लागि नगरपालिकाले आव्हान गरेको टेन्
७ वर्ष अगाडि · प्रमुख समाचार












