खेल / खेलाडीमधेशमा 'क्रिकेट क्रेज' , मधेशी खिलाडीहरुले नेश्नल टिममा बढाउँला त स्थान ?
विट्टु मिश्रा, ३ पुस । विश्वमै अहिले लोकप्रिय बन्दै गएको खेल क्रिकेट , जसको शुरुवात अंग्रेजहरुले गरेपनि अहिले बिभिन्न देशहरु एकअर्काको टक्कर लिंदै देखिन्छ । विगतका दिनहरुलाई हेर्दा नेपाल पनि यसमा प्रगती गरिरहेको देखिन्छ । नेपालबाटै खिलाडी “सन्दीप लामिछाने” अहिले विश्वको लगभग सम्पूर्ण चर्चित लिगहरुमा
७ वर्ष अगाडि · खेल / खेलाडी












