खेल / खेलाडीनेपाललाई जीतका लागि नेपालसामु १०८ रनको लक्ष्य
काठमाडौँ, १८ माघ । घरेलु टोली संयुक्त अरब इमिरेट्स ९युएई०ले दोस्रो टी–२० क्रिकेटमा नेपाललाई जीतका लागि १०८ रनको लक्ष्य दिएको छ । दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १०७ रन मात्र बनाउनसक्यो । युएइका लागि सिपी रिजवानले
७ वर्ष अगाडि · खेल / खेलाडी












