न्यूज हाईलाईटमधेश पसेर प्रम ओली भने, -'मेचीदेखि महाकालीसम्म रेल गुडेपछि सबै छक्क पर्नेछ'
सिरहा, १९ माघ । प्रधानमन्त्री केपी शर्मा आलीले चाँडै नै मेचीदेखि महाकालीसम्म रेल गुड्ने बताएका छन् । शहिद हेमनारायण यादवको १५औं स्मृत्तिसभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रम ओलीले यस्तो बताएका हुन् । प्रम ओलीले त्यसका लागि सबै प्राविधिक काम भइरहेको बताए । उनले भने, ‘सरकार तीव्र गतिमा सबैकाम थालिसकेको
७ वर्ष अगाडि · न्यूज हाईलाईट












