प्रमुख समाचारकसैको पावर चल्दैन, मधेशी सहिदको सम्मानमा 'सहिद पार्क' बनाएरै छाड्छौं : मुख्यमन्त्री राउत
न्यूज ब्यूरो, जनकपुरधाम । मधेशका मुख्यमन्त्री लालबाबु राउतले जसरी पनि मधेशी सहिदहरुको सम्मानमा ‘मधेशी सहिद पार्क’ बनाएर छाड्ने बताएका छन् । मधेशीका मुख्यमन्त्री राउतले वीरगन्जस्थित बिपी उद्यान्नको नाममा रहेको जग्गामा विरोधीहरुलाई चुनौती दिँदैे बुधवार सहिद पार्कको शिलान्यास गरेका छन् । नेपाली काँग्रे
७ वर्ष अगाडि · प्रमुख समाचार












