प्रमुख समाचारसर्वोच्चको आदेशविरुद्ध जनकपुरमा प्रदर्शन, अदालतको आदेशपत्र जलायो !
न्यूज ब्यूरो, जनकपुरधाम । सर्वोच्च अदालतले जन्मसिद्ध नेपालीका सन्तानलाई वंशजको नागरिकता नदिन गरेको आदेशको संघीय समाजवादी विद्यार्थी फोरम नेपालले विरोध गरेको छ । अदालतको निर्णय मधेसविरोधी भएको भन्दै विद्यार्थी फोरमले सर्वोच्चले वंशजको नागरिकता जारी नगर्न गृह मन्त्रालयको नाममा जारी गरेको आदेशको प्रतिल
७ वर्ष अगाडि · प्रमुख समाचार












