प्रमुख समाचारनेपालमा पनि आजदेखि PUBG Game बैन (प्रतिबन्ध)
न्यूज ब्यूरो, काठमान्डौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले प्रहरीको आग्रहमा आजै इन्टरनेट
७ वर्ष अगाडि · प्रमुख समाचार












