ब्यूरो अपरेशनस्वास्थ्य राज्यमन्त्री यादवकै हस्पिटल शौचालयमा एक नर्सको रहस्मयी मृत्यू !
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको अस्पतालमा एक नर्सको रहस्मयी मृत्यू भएको छ । डा. यादवको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ बजरँग चौक स्थित रहेको जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा एक स्टाफ नर्सको शौचालयमा रहस्यमयी मृत्यू भएको जिल्ला प्रहरी कार्या
७ वर्ष अगाडि · ब्यूरो अपरेशन












