मनोरञ्जनधनुषाको महेन्द्रनगरमा 'निरहुआ' र 'आम्रपाली' दुबे सहित दर्जनौ सुपरस्टार आउँदै
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको महेन्द्रनगरमा आयोजना हुन लागेको क्षीरेश्वर साँस्कृतिक कार्यक्रमको लागि भोजपुरी सिने जगतका स्टारहरु महेन्द्रनगर आउने भएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनग स्थित आउँदो जेठ २५ गते आयोजना गरिएको क्षीरेश्वर साँस्कृतिक कार्यक्रमको लागि भोजपुरी सिने
७ वर्ष अगाडि · मनोरञ्जन












