राजनीतिकप्रेस स्वतन्त्रताको लागि प्रदेशसभादेखि सिंहदरवारसम्म घेर्न तयार छौं : जनमत पार्टी
न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले संघ र प्रदेश २ सरकारले ल्याएको प्रेस विरोधी विधेयक विरुद्ध प्रदेशसभादेखि सिंहदरवारसम्म घेर्न तयार रहेको बताएका छन् । संघीय सरकारले संसदमा पेस गरेको मिडिया काउन्सिल विधेयक र प्रदेश २ सरकारले बिहीवार प्रदेशसभामा पेस गरेको प्रदेश सञ्चार सम
७ वर्ष अगाडि · राजनीतिक












