प्रमुख समाचारजनकपुर : हुलाकी सडक बन्द !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरदेखि धनुषाको सघारासम्म जाने हुलाकी सडक अन्तर्गत भोईलमा चक्काजाम गरी सडक बन्द गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १८ भोइलमा स्थानीय स्थानीय युवाहरुले हुलाकी सडक जाम गरेका हुन् । हुलाकी सडकमा देखिएको जीर्णतालाई सुधारको लागि पटक पटक सम्बन्धित निकायमा गुहार गर्दा
७ वर्ष अगाडि · प्रमुख समाचार












