देश कालपहिरोले पुरिदा इलाममा दुई जनाको मृत्यू, १० बेपत्ता
त्यस्तै, सन्दकपुर गाउँपालिका–३ सुलुबुङमा कुमार सेढाईको परिवारका दुई सदस्य बेपत्ता छन् । माङ्सेबुङमा पनि पहिरोमा ५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
१ वर्ष अगाडि · देश काल
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालत्यस्तै, सन्दकपुर गाउँपालिका–३ सुलुबुङमा कुमार सेढाईको परिवारका दुई सदस्य बेपत्ता छन् । माङ्सेबुङमा पनि पहिरोमा ५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
१ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरपिडित पत्रकारले महासंघलाई दिएको जानकारीअनुसार, सो क्रममा प्रहरीको व्यवहार अपमानजनक र धम्कीपूर्ण थियो। घटनाको विषयमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले प्रेस विज्ञप्ति जारी गर्दै यसलाई प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष प्रहार भनेको छ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालस्थानीयवासीले सडक सफा गर्ने कामलाई सकारात्मक रूपमा स्वागत गरेका छन् तर केही व्यापारीहरूले आफ्नो रोजगारीमा असर पर्ने भन्दै असन्तुष्टि जनाएका छन्। नगरपालिका पक्षले भने प्रभावितलाई वैकल्पिक व्यवस्थाबारे छलफल गरेर समाधान खोज्ने प्रतिबद्धता जनाएको छ।
१ वर्ष अगाडि · देश काल
प्रमुख समाचारदुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच विवाद भएपछि तनावग्रस्त बनेको हो । रुपैठाको पूर्व लोहना जाने बाटो, पश्चिममा बसहिया जाने बाटो, उत्तरमा बाबा पेट्रोल पम्प सिक्सलेन र दक्षिणमा गँगुली पूलसम्म प्रदर्शन, भेला, नारा जुलुस गर्न नपाउने आदेश जारी गरेको हो ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रहरीले स्थिति नियन्त्रणमा लिनको लागि केही राउण्ड आश्रुग्यास समेत प्रहार गरेको हो । त्यहाँ रहेको तेलिया पोखरीमा मूर्ति विसर्जन गर्न लैजाँदै गर्दा झडप भएको थियो । सो पोखरीको डीलमा मुस्लिम समुदायले बलपूर्वक बनाएको टहरामा आगजनी समेत गरिएको हो ।
१ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोप्राधिकरणले दशैंको टीकाको दिन अर्थात् असोज १६ गते सार्वजनिक गरेको अधिकतम हवाई भाडादर सार्वजनिक गर्दै काठमाडौंदेखि विराटनगरको लागि ९ हजार ७८५ रुपैयाँ, काठमाडौंदेखि भरतपुरको ४ हजार ६४३ रुपैयाँ, भद्रपुरको १२ हजार ११२ रुपैयाँ, जनकपुरको लागि ५ हजार ४७० रुपैयाँ र काठमान्डौँदेखि पोखराको लागि ६ हजार ६३५ रुपैयाँ तोकिएको छ ।
१ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालदुर्गा पूजा समिति शंकर चौकका अनुसार पछिल्ला केहि वर्षदेखी रावण दहन गर्दै आएकोमा यस पटक थप दुई गरि तीन पुतला दहन गरेको हो । रावणको पुतला नजिक भएर उनीहरु त्यसबाट निस्केको कुनै कड़ा वस्तुले लागेर उनीहरु घाइते भएको हुन सक्ने प्रहरीको प्रारम्भिक जानकारी छ ।
१ वर्ष अगाडि · देश काल
प्रमुख समाचारविभागका अनुसार बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनको भू–भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने भएको र सो न्यून चापीय प्रणालीको कारणले नेपालमा मनसुनी वायु प्रवेश गरी आगामी असोज १७ गतेबाट असोज २० गतेसम्म खास गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरसडक जाम गरी ठेला लगाएर मिठाई बेच्दै गर्दा हँसराज मिठाई पसलकै कामदारले युवतिलाई हात लगाएका थिए । यसलाई दुरव्यवहारमा परेकी युवतिले समेत पुष्टि गरेकी छन् । उनले बयानमा हँसराजका कामदारले जिस्काएको, हात लगाएको बयान दिएकी छन् ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालयस्तै, आज महाकालरात्री (अष्टमींं) तिथि परेपछि राजदेवीमा बोकाबली पनि आजैदेखि हुने भएको छ । बेलुकी ८ बजेदेखि बोकाबली सुरु हुने आयोजक महावीर युवा कमिटिका अध्यक्ष मिन्टु साहले जानकारी दिए ।
१ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोअनुगमन टोलीका अनुसार सहनीको घरमा सरकारी अनुदानमा वितरण हुने मल लुकाइराखिएको अवस्थामा भेटिएको छ। प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको आदेशमा खटिएको टोलीका सदस्य इलाका प्रशासन कार्यालय लहानका प्रशासन अधिकृत सन्तोष रायले मल बरामद गरिएको जानकारी दिएका छन्।
१ वर्ष अगाडि · आर्थिक ब्यूरो
खेल / खेलाडीगत ९ गते असोजमा सम्पन्न परिषद्को बोर्ड बैठकको निर्णय अनुसार यादवलाई मधेश खेलकुद परिषद्, जनकपुरधामको प्रशासनिक कामकाजको प्रमुखको जिम्मेवारी तोकिएको परिषद्को पत्रमा उल्लेख गरिएको छ।
१ वर्ष अगाडि · खेल / खेलाडी