गाउँ / समाजधनुषामा एक पुरुष मृत अवस्थामा फेला, अझै खुलेन पहिचान
“हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन,” प्रहरी निरीक्षक यादवले बताए, “यदि कसैले मृतकलाई चिनेका वा पहिचान गर्न सक्ने भए तत्काल इलाका प्रहरी कार्यालय ढल्केवरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
१ वर्ष अगाडि · गाउँ / समाज












