राजनीतिकनेपाली कामदारको पीडा बुझन् 'डा. सिके राउत' कतार प्रस्थान
न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत विहिबार कतारतर्फ प्रस्थान गरेका छन् । गैरआवासीय मधेशी संघ (एनआरएमए) को कार्यक्रममा भाग लिनका लागि डा. राउत विहिबार अपरान्ह कत्तार प्रस्थान गरेका हुन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट राउत गैर आवासीय मधेशी संघले आयोजना गर्न लागेको एक
७ वर्ष अगाडि · राजनीतिक












