अन्तराष्ट्रियरहिनन भारतकी चर्चित नेत्री 'सुष्मा स्वराज'
न्यूज ब्यूरो, भारत । भारतीय जनता पार्टी (भाजपा) की वरिष्ठ नेतृ सुष्मा स्वराज को ६७ वर्षको उमेरमा निधन भएको हो । हृदयघात (हार्ट अटैक) भएपछि उनलाई भारतको एम्स हस्पिटलमा भर्ती गराई पाँच जना बरिष्ठ चिकित्सकहरुको टीमद्धारा उनको उपचारमा लगाइएको थियो । पूर्व विदेशमन्त्री समेत रही सकेकी स्वराज भारत राजनीतिम
७ वर्ष अगाडि · अन्तराष्ट्रिय












