प्रमुख समाचारजनकपुरबाट सब ईन्जिनीयर घुस सहित रँगेहात पक्राउ !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरबाट शुक्रबार साँझ एक सब ईन्जिनीयर घुस सहित रँगेहात पक्राउ परेका छन् । धनुषाको नगराईन नगरपालिकाका सब ईन्जिनीयर उमेश मण्डललाई शुक्रबार साँझ करिब सवा ६ बजेतर्फ जनकपुरबाट ५५ हजार रुपैयाँ घुस सहित रँगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास शाखाका उप सच
७ वर्ष अगाडि · प्रमुख समाचार












