ब्यूरो अपरेशनजनकपुर : घरबाटै २ वटा मोटरसाईकल गायब !
न्यूज ब्यूरो, महेन्द्रनगर । घरमा राखिएको २ मोटरसाईकल गएराती चोरी भएको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नं. ५ शान्तिपूरबाट घरमै राखिएको बाबूछोरा चढने २ वटा मोटरसाईकल चोरी भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार गएराती करिब १२ बजेको समयमा घर परिवार सुतिरहेको अवस्थामा मोटरसाईकल
७ वर्ष अगाडि · ब्यूरो अपरेशन












