क्राईम ब्यूरोकृषि विकास बैंक चोरी प्रकरण : ७० लाख सहित थप ३ पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । कृषि विकास बैक ह्याकिङ प्रकरणमा संलग्न थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले महेन्द्रनगरबाट यज्ञराज भट्ट, पर्वतबाट मालती देवी न्यौपाने र गणेश बस्याललाई पक्राउ गरेको हो । कृषि विकास बैकबाट भट्टको खातामा ४५ लाख रुपैयाँ र न्यौपा
७ वर्ष अगाडि · क्राईम ब्यूरो












