समाचारमन्त्रिपरिषद् निर्णय : मण्डलको नागरिकता रद्द, थापा र अर्जललाई स्वीकृति !
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारले एकजना मधेशी मूलका नेपालीको नागरिकता रद्द गरेको छ । सरकार बसेको क्याविनेट बैठकले मोरङ जिल्ला प्रशासन कार्यालयबाट जारी भएको शम्भुप्रसाद मण्डलको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरेको हो । उनको नागरिकता रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउने निर्णय गरिएको छ । य
७ वर्ष अगाडि · समाचार












