न्यूज हाईलाईटकक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक
न्यूज ब्यूरो, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले गत कात्तिक ३० र मंसिर १ गते लिइएको परीक्षाको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । नतिजाअनुसार परीक्षामा १ लाख ४ हजार ३४६ जना परीक्षार्थी सहभागी भएकोमा ४ जनाको
६ वर्ष अगाडि · न्यूज हाईलाईट












