क्राईम ब्यूरोसिरहा : सुन भनेर अन्य धातु बेच्ने २ जना पक्राउ
न्यूज ब्यूरो, सिरहा । सिरहा प्रहरीले सुनको जलप लगाई अन्य धानु बिक्री गरी ठगी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले सुनका रुपमा अन्य धानु बिक्री गरी ठगी गरेको आरोपमा बुधबार साँझ दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ
६ वर्ष अगाडि · क्राईम ब्यूरो












