ब्यूरो अपरेशनजनकपुरमा फेरी अर्को शंकास्पद वस्तु फेला, जनकपुरमा त्रासै त्रास !!
न्यूज ब्यूरो, जनकपुरधाम । गएराती ९ बजे एक शंकास्पद वस्तु फेला परेको केही घण्टामै अर्को शंकास्पद वस्तु फेला परेपछि जनकपुरमा त्रासको माहौल बनेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ स्थित रहेको सरस्वती नमुना विद्यालय नजिकै शंकास्पद वस्तु फेला परेको हो । वीच बाटोमै शंकास्पद वस्तु फेला परेपछि जनकपुरवा
६ वर्ष अगाडि · ब्यूरो अपरेशन











