शिक्षा ब्यूरोनेशनल प्याब्सन सिरहाको अध्यक्षमा पुनः तिवारी
न्यूज ब्यूरो, सिरहा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालको छाता संगठन नेशनल प्याब्सन सिरहाको आठौं अधिवेशन सम्पन्न भएको छ । सिरहाको मिर्चैयामा अवस्थित सागरमाथा उमाविको सभाहलमा शनिबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा पुनः प्रदिप कुमार तिवारी नै चयन भएका छन् । सागरमाथा उमा
६ वर्ष अगाडि · शिक्षा ब्यूरो











