अन्तराष्ट्रियमोदीले आन्दोलनकारीलाई भने : 'मेरो जति पुतला जलाएपनि गरिबको रिक्सा नजलाउ'
न्यूज ब्यूरो, भारत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सरकारले ल्याएको नागरिकता संशोधन कानुनको विरोध गर्नेहरुलाई ‘अर्बन नक्सली’ को संज्ञा दिएका छन् । राजधानी नयाँदिल्लीस्थित रामलीला मैदानमा आयोजित सभालाई सम्बोधन गर्दै मोदीले नागरिकता कानुनबारे भ्रम फैलाउने काम भइरहेको र यसको नेतृत्व कांग्रे
६ वर्ष अगाडि · अन्तराष्ट्रिय












