कृषि/ कृषकप्रदेश २ का किसानलाई अब प्रतिलिटर दूधमा २ रुपैयाँ अनुदान
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारले दूध उत्पादन गर्ने किसानलाई अनुदान दिने भएको छ । प्रदेश सरकारले प्रति लिटर दूधमा २ रुपैयाँ अनुदान दिने भएको हो । प्रदेशका भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सोमबार महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उक्त जानकारी गराएक
६ वर्ष अगाडि · कृषि/ कृषक












