आर्थिक ब्यूरोनरहा गाउँपालिकाद्धारा आयव्यय सार्वजनिक : 'योजना दिँदा चुप, नदिँदा आन्दोलन'
न्यूज ब्यूरो, सिरहा । सिरहाको नरहा गाउँपालिकाको दुई आर्थिक वर्षको आय व्यय सार्वजनिक गरिएको छ । गाउँपालिकाले सोमबार पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को आय व्यय सार्वजनिक गरेको हो । गाउँपालिकाका एक वडाध्यक्षसहित कार्यपालिका सदस्य तथा विपक्षी दलहरुले विभिन्न आरोपसहित पारदर्शीताको माग ग
६ वर्ष अगाडि · आर्थिक ब्यूरो











