गाउँ / समाजऋण दिएर गरिब चुस्ने सर्लाहीका रामबाबु पक्राउ
न्यूज ब्यूरो, सर्लाही । ऋण आतंक मचाउने सर्लाहीका रामबाबु यादव पक्राउ परेका छन् । बुधबार दिउँसो उनलाई सर्लाहीको बरथवा नगरपालिकाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले चर्को ब्याज लिने र ऋण दिएको रकमभन्दा तीन गुणाबढीको तमसुक बनाएको आरोपमा पक्राउ गरिएको हो । उनले बन्धकी राख्नेको जग्गा रजिष्
६ वर्ष अगाडि · गाउँ / समाज












