खेल / खेलाडीप्रथम मिर्चैया प्रिमियर लिग शुरु : चार टिमबीच भिडन्त
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैयामा प्रथम सगरमाथा स्कुल मिर्चैैया नगर प्रिमियर लिग प्रतियोगिता शुरु भएको छ । मिर्चैयास्थित मोहन उमाविको मैदानमा बिहीबार एक समारोहबीच लिगको शुभारम्भ गरिएको हो । मिर्चैया नगरपालिकाका मेयर श्रवण यादव र खेलको मुख्य प्रायोजक सगरमाथा उमाविका सञ्चालक प्रदीप तिवारीले संय
६ वर्ष अगाडि · खेल / खेलाडी











