गाउँ / समाजअपन मिथिला सेवा समाजको आयोजनामा सर्लाहीमा सिलाई कटाई तालिम सुरु
न्यूज ब्यूरो, सर्लाही । समाजिक संस्था अपन मिथिला सेवा समाजको आयोजनामा सर्लाहीको मलंगवा नगरपालिकामा सिलाई कटाई तालिम शुभारम्भ गरिएको छ । सामाजिक रुपान्तरणको अभियानमा सक्रिय अपन मिथिला सेवा समाजले मलंगवा नगरपालिकाको आठ वडामा एकैपटक तीन महिने सिलाई कटाई तालिम सञ्चालन गरेको हो । तालिमको उद्घाटन वडा १ मा
६ वर्ष अगाडि · गाउँ / समाज









