प्रमुख समाचारसहमतिको लागि पत्रकारले सिडिओ र एसपी गुहार्ने होईन : पत्रकार कापडी
न्यूज ब्यूरो, जनकपुरधाम । पत्रकार एवम् साहित्यकार परमेश्वर कापडीले गत पुस २२ गते भएको पत्रकार र जनकपुरका मेयरबीचको घटना सम्बन्धमा भएको ९ बुंदे सहमतिको लागि पत्रकारले सिडिओ र एसपीलाई गुहार्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले पत्रकारहरु उपर गराएको कुटपिट
६ वर्ष अगाडि · प्रमुख समाचार











