ब्यूरो-रिपोर्टरराष्ट्रिय सभा चुनावः राजपाका मृगेन्द्र कुमार सिँह विजयी !
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ मा १ पदको लागि भएको निर्वाचनमा राष्ट्रिय जनता पार्टीका मृगेन्द्र कुमार सिँह (यादव) विजयी भएका छन् । राजपा–नेकपा गठबन्धनको तर्फबाट राजपाका सिँह अन्य समुह तर्फबाट ८ सय ८८ मतान्तरले विजयी भएका हुन् । यता, समाजवादीका तर्फबाट उम्मेदवारी दिएका अनिरुद्धकुमार सिंह (याद
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










