प्रमुख समाचारबलात्कार आरोप गाउँपालिकाका 'सचिव' पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । बलात्कार (जबरजस्ती करणी) को आरोपमा बारा प्रहरीले एक जना सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । गत आईतबार दिउँसो करिब २ः०० बजेको समयमा बाराको देवताल गाउँपालिका बस्ने एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो । अन्दाजी ३२ बर्षिय उक्त महिला आफ्नो घरबाट गोठ घरतर्फ शौचको ल
६ वर्ष अगाडि · प्रमुख समाचार












