गाउँ / समाजधनुषाको कमला नगरपालिकामा १३ र १४ गते बेटी बीमा, सहभागी हुन आग्रह
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत फागुन १३ र १४ गते कमला नगरपालिकामा पनि बेटी बीमा कार्यक्रम हुने भएको छ । धनुषाको कमला नगरपालिका वडा नं. २ माचि झिटकैयामा १३ गते (मँगलबार) देखि बेटी बीमा कार्यक्रम हुने भएको छ । मुख्यमन्त्रीको अभियान अन्तर्गत
६ वर्ष अगाडि · गाउँ / समाज











