किन हुन्छ यस्तो ?मेयर र प्रहरीको प्रयास : शहिदनगरमा डिजे गीत र हर्न प्रतिबन्ध !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा अब डिजे बाजा र हर्न (लाउडस्पीकरको होर्न) उपर प्रतिबन्ध लगाइएको छ । शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाको विशेष पहल तथा ईलाका प्रहरी कार्यालय यदुकूहाको प्रयासमा डिजे बाजा, गीत तथा हरन निशेष गरिएको हो । वैवाहिक कार्यक्रम, पूजापाठ वा अन्य कार
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











