राजनीतिकप्रदेश २ मा “जनलोकपाल ऐन”
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २को प्रदेश सभाले प्रदेशमा सुशासन कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ सर्वसम्मतिले पारित गरेको छ । प्रदेशमा भ्रष्टाचार, ढिलासुस्ती जस्ता अनियमिततालाई रोक्न प्रदेश सरकारले ल्याएको विधेयक लाई प्रदेश सभाले सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभा बाट प
६ वर्ष अगाडि · राजनीतिक












