न्यूज हाईलाईटजनकपुरमा पोखरीमा डुबेर एकको मृत्यु
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका ७ स्थित जानकी सरोवर पोखरीमा एक पुरुषको शव फेला परेको हो । सोमबार बिहान पौडी खेल्न पोखरीमा गएका बेला एक पुरुषको डुबेर मृत्यु भएको धनुषा प्रहरीले जनाएकोे छ । मृतक चौधरी थरको रहेको तर, पहिचान भने खुल्न सके
६ वर्ष अगाडि · न्यूज हाईलाईट












