प्रमुख समाचारकोरोना प्रभाव : सुनसान बजार, गस्तीमा प्रहरी
न्यूज ब्यूरो, जनकपुरधाम । विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) को जोखिम नेपालमा पनि बढेपछि आजदेखि देश पूर्ण रुपमा लकडाउन भएको छ । कोरोनाको उच्च जोखिम रहेको भन्दै सरकारले आजदेखि एक सातासम्मका लागि देश लकडाउन गरेको हो । देश पूर्ण लकडाउन भएपछि देश नै यत्तिबेला सुनसान देखिएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार












