अन्तराष्ट्रियचीनविरुद्ध अष्ट्रेलियाका प्रधानमन्त्री खनिए
न्यूज ब्यूरो, एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन विश्वरभ तिव्र गतिमा फैलिएको कोरोना महामारीको विषयलाई लिएर चीनविरुद्ध खनिएका छन् । विश्वभर कोरोना भाइरस संक्रमण फैलिनुका पछाडि चीनको मासु बजारको हात रहेको उनले आरोप लगाएका हुन् । उनले संयुक्त राष्ट्रसंघलाई चिनियाँ तौलविरुद्ध कारवाही गर्न
६ वर्ष अगाडि · अन्तराष्ट्रिय












