अन्तराष्ट्रियभारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय नाघ्यो
न्यूज ब्यूरो, भारत । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या पाँच सय नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पाँच सय सात पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट २७ जनाको मृत्यु भएको छ । अघिल्लो दिनको तुलना
६ वर्ष अगाडि · अन्तराष्ट्रिय












